'युनिक' हुन्छन् हरेक बालबालिका, यस कारण गर्न हुँदैन तुलना
setopati.com · Tue Dec 26 23:45:32 GMT 2023
एउटा रोचक तथ्यबाट सुरू गर्छु।
जुम्ल्याहाहरू दुरूस्तै हुन्छन्। बोली, स्वरूप, हिँडाइदेखि हरेक चालढाल उस्तै हुन्छ। ती दुबै एउटै पारिवारिक वातावरण र शिक्षादीक्षामा हुर्केका छन्। पोषणदेखि वंशाणुका सूचनाहरू सबै समान भएको अवस्था छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)