मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कर्णाली प्रदेशमा ‘गृह विद्यालय’ बनाइँदै

annapurnapost.com · Thu Feb 16 00:47:43 GMT 2023

विद्यालय व्यवस्थापन समितिको सक्षम नेतृत्वबाट विद्यार्थीको सिकाइलाई गुणस्तरीय बनाउने उद्देश्यसहित आयोजित सम्मेलनले प्रारम्भिक बालविकास उमेर समूहका सबै बालबालिकालाई बाल विकासमा भर्ना गर्ने घोषणा गरेको छ।

दैलेख : कर्णालीमा गृह विद्यालयको अवधारणालाई कार्यान्वयन गरिने भएको छ। सामुदायिक विद्यालय व्यवस्थापन समितिका पदाधिकारीले बालबालिकाको सिकाइ निरन्तरता र घरमै पढ्ने बानीको विकास गर्न हरेक घरमा पढाइ कुनासहितको गृह विद्यालयको अवधारणालाई कार्यान्वयन गर्ने घोषणा गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)