मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

अपडेट - राप्ती नदीमा बस खस्दा दुई यात्रुको घटनास्थलमै मृत्यु 

nayapatrikadaily.com · Fri Jan 12 17:34:00 GMT 2024

दाङको भालुवाङस्थित राप्ती पुलबाट यात्रुवाहक बस खस्दा कम्तीमा पाँचजनाकाे मृत्यु भएको छ । २५ भन्दा बढी घाइते भएका छन् । मृत्यु भएकाहरूकाे पहिचान खुलेको छैन ।

इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्ज्वल सिंहका अनुसार पाँचैजनाकाे घटनास्थलमा मृत्यु भएकाे हाे । शवहरू गाडीले च्यापिएको अवस्थामा थिए । सुरक्षाकर्मी र स्थानीयले शव निकालेका हुन् । प्रयास भइरहेको उनले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)