मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आफ्नै घर सम्झेर जनताको काम गर्न कर्मचारीलाई मुख्यमन्त्री शाहीको निर्देशन

deshsanchar.com · Sun Mar 20 16:49:14 GMT 2022

सिमकोट – कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले आइतबार बिहान कार्यालय प्रमुखहरूलाई तीन तहका सरकारको लक्ष्य र उद्देश्य प्राप्ति हुने गरी जनताको पक्षमा काम गर्न निर्देशन दिएका छन्। जिल्ला विकट भएका कारण काम गर्न कठिन भए पनि त्यसलाई भुलेर निष्पक्ष र पारदर्शी रुपमा काम गर्न उनले कार्यालय प्रमुखमार्फत कर्मचारीलाई निर्देशन दिएका हुन्।

प्रमुख जिल्ला अधिकारी सीता परियारको आयोजनामा कार्यालय प्रमुखको मुख्यमन्त्रीसँगको भेटघाट कार्यक्रममा मुख्यमन्त्री शाहीले प्रत्येक कर्मचारीले जिल्लालाई आफ्नै घरको काम सम्झेर जनताको काम गर्न निर्देशन दिए।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)