मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

फूलको कारोबारमा रहर लाग्दो आम्दानी, तीन अर्ब सात करोडको वार्षिक कारोबार

ajakoartha.com · Mon Aug 21 08:11:00 GMT 2023

काठमाडौं- आर्थिक वर्ष २०७९ र ८० मा पुष्प व्यवसायमा ३ अर्ब ७ करोड रुपैयाँको वार्षिक कारोबार भएको छ।

उक्त कारोबार आर्थिक वर्ष २०७८ र ८९ भन्दा ७७ करोड रुपैयाँले बढी हो। कोरोना महामारीको त्रास कायमै रहेकाले आव २०७८ र ८९ मा २ अर्ब ३० करोड रुपैयाँको वार्षिक फूल कारोबार भएको थियो। अघिल्लो आर्थिक वर्षको भन्दा ३३.६३ प्रतिशतले बढेर आव २०७९ र ८० मा ३ अर्ब ७ करोड रुपैयाँको कारोबार भएको फ्लोरिकल्चर एशोसिएसनको भनाई छ । गत आर्थिक वर्षका लागि एशोसिएसनले ३ अर्ब रुपैयाँको कारोबार हुने अनुमान गरेको भए पनि लामो समय कोरोना महामारीले थला परेको यस व्यवसायले पुरानै लय लिएसँगै कारोबारमा तिब्रता आएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)