विश्व टेष्ट च्याम्पियनसिपको उपाधिका लागि भारत र अष्ट्रेलिया खेल्दै, हारको यात्रा तोड्ला त भारतले ?
nepalviews.com · Wed Jun 07 00:43:51 GMT 2023
एजेन्सी। आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२३ को फाइनल आजदेखि सुरु हुँदैछ । भारत र अष्ट्रेलियाबीचको फाइनल आज बुधबार दिउँसो सवा ३ बजे देखि इंग्ल्यान्डको द ओभलमा सुरु हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)