अदालतको आदेश स्थानीय सरकारलाई बाध्यात्मक, संघले पालना नगरे पनि हुने ? (भिडियो)
news24nepal.tv · Wed Apr 26 00:40:29 GMT 2023
काठमाडौं । काठमाडौं महानगरलाई अदालतले आदेश दिएर भन्यो – ‘फोहोर उठाउँदिन भन्न पाइन्न । यो जनस्वास्थ्यसँग जोडिएको विषय हो ।
त्यसमाथि यो सरकारको जिम्मेवारीको कुरा पनि हो ।’ विभिन्न असन्तुष्टिका बुँदा अघि सारेर काठमाडौं प्रमुखले सिंदरबारको फोहोर उठाउँदिन भनेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)