मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राजदूत नियुक्ति कहिले ?

reportersnepal.com · Tue Jul 11 00:43:55 GMT 2023

काठमाडौं, असार २६ । सरकारले नेपाली राजदूत रिक्त रहेको मुलुकमा नियुक्ति प्रक्रिया अघि बढाउन सकेको छैन । सत्तारूढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाबीच भागबन्डा निमल्दा नियुक्ति सिफारिसमा अन्योलता देखिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)