ब्रेभिसको ५ बलमा ५ छक्का
hamrokhelkud.com · Thu Sep 22 16:48:54 GMT 2022
बिहीबार, असोज ६, २०७९
एजेन्सी – दक्षिण अफ्रिकाका युवा ब्याटर डेवाल्ड ब्रेभिसले क्यारेवियन प्रिमियर लिग (सिपिएल) मा पाँच बलमा पाँच छक्का हानेका छन् । सेन्ट किट्स एण्ड नेभिस प्याट्रियटसबाट खेल्दै ट्रिनबागो नाइट राइडर्सविरुद्ध उक्त प्रदर्शन गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)