मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मन्त्री बनेको ९ दिन भयो, मन्त्रालयमा हाजिर तीन दिनमात्रै !

baahrakhari.com · Tue Mar 19 01:09:00 GMT 2024

काठमाडौं । उपेन्द्र यादवले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाएको ९ दिन भयो । तर, उनी तीन दिनमात्रै मन्त्रालयमा हाजिर भएका छन् । गएको फागुन २७ गते उपप्रधान तथा स्वास्थ्यमन्त्री नियुक्त भएका यादवले अहिलेसम्म सचिवालयसमेत गठन गरेका छैनन् ।

उनी बाहिरै व्यस्त भएपछि हालसम्म मन्त्रालय तथा मातहतका निकायहरूबाट मन्त्रीसमक्ष औपचारिक ब्रिफिङ नभएको एक अधिकारीले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)