मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

आँबुखैरेनी–मुग्लिन खण्डमा राति पनि सवारी साधन सञ्चालन  

nepallive.com · Mon Jun 13 01:06:00 GMT 2022

तनहुँ– पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन खण्डमा रातिको समयमा पनि सवारी साधन सञ्चालन गर्न पाइने भएको छ।

आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिक सडक भासिएपछि शुक्रबार राति ७ बजेदेखि बिहान ५ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएकामा आइतबारदेखि उक्त अवरोध हटाइएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)