मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

अफ्रिदीले दोस्रो टेस्ट गुमाउने

lokaantar.com · Fri Jul 22 00:03:46 GMT 2022

पाकिस्तानका फास्ट बलर शहिन शाह अफ्रिदीले श्रीलंकाविरुद्धको दोस्रो टेस्ट गुमाउने भएका छन् ।

पाकिस्तान क्रिकेट बोर्डले घुँडाको चोटको कारण अफ्रिदीले दोस्रो टेस्ट गुमाउने जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)