ट्रेड युनियन खारेजविरूद्ध अन्तरिम आदेश जारी गर्न सर्वोच्चले गर्यो अस्वीकार
setopati.com · Fri Jun 12 10:53:21 GMT 2026

निजामती कर्मचारीको ट्रेड युनियन खारेज गर्ने निर्णयविरूद्ध पेस भएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।
शुक्रबार संवैधानिक इजलासले सुनुवाइ गर्दै पहिले जारी भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिने आदेश भएको हो। यसको अर्थ यसअघि वैशाख २८ गतेको संवैधनिक इजलासले ट्रेड युनियनलाई तत्कालका लागि यथास्थतिमै राख्नू भन्ने आदेशले निरन्तरता नपाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)
सपना प्रधान मल्ल