ट्रेड युनियन खारेजविरुद्धको रिटमा अन्तरिम आदेश भएन, सरकारलाई निर्णय कार्यान्वयन गर्न सहज
nepalbahas.com · Fri Jun 12 10:45:54 GMT 2026

ट्रेड युनियन खारेजविरुद्धको रिटमा अन्तरिम आदेश भएन, सरकारलाई निर्णय कार्यान्वयन गर्न सहज
२९ जेठ, काठमाडौं । सर्वोच्च अदालतले निजामती कर्मचारीहरूका पेसागत संगठन तथा ट्रेड युनियनहरू खारेजविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । संवैधानिक इजलासले निजामती कर्मचारी तथा शिक्षकहरूको ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णय कार्यान्वयनका लागि बाटो खोलेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)
काठमाडौँ
बेचन झा
फिफा
बालेन शाह
सपना प्रधान मल्ल