आजपाले ब्रह्मपुरी गाउँपालिकामा बुझायो ज्ञापन पत्र
rajdhanidaily.com · Wed Feb 28 23:18:16 GMT 2024
सर्लाही । आम जनता पार्टी (आजपा) का उपाध्यक्ष रिता साहले जनताको पिरमार्कामा राज्यको बिभिन्न निकाय र तहहरुद्धारा सहयोग गर्नुको साट्टा आजको दिनमा कर आतंक खडा गरिएको बताएकी छन् ।
सर्लाहीको ब्रह्मपुरी गाउँपालिकामा गाउँपालिकाका प्रमुखलाई बिभिन्न माग गर्दै ज्ञापनपत्र बुझाउँदै उनले यस्तो बताएकी छन् । देशमा आर्थिक मन्दीका कारण आम जनताको जनजिवन कष्टकर बन्दै गईरहेको र आर्थिक संकटबाट बह्मपुरी गाउँपालिका समेत प्रभावित भएको उनले बताईन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)