मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमाले स्थायी कमिटी बैठक बस्दै

nepallive.com · Sat Sep 11 01:22:00 GMT 2021

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटीको बैठक आज बस्दै छ।

बिहान ९ बजे ललितपुरस्थित तुल्सीलाल प्रतिष्ठानमा बैठक बस्न लागेको एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले जनाकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)