यार्सागुम्बा टिप्न गएका आठ जना हिमपहिरोमा बेपत्ता
janaaastha.com
दार्चुलामा यार्सागुम्बा टिप्न गएका आठ जना बेपत्ता भएका छन् । उनीहरु हिमपहिरोमा परेर बेपत्ता भएको बताइएको छ । व्यास गाउँपालिका १, बोलिनमा गएको हिमपहिरोमा उनीहरु परेको आशंका गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)