हरिद्वारका बाँदरले गरायो बैतडीमा उठिबास ! गाउँ नै छाडेर १ हजार ५०० परिवार भारत पलायन
lokaantar.com · Sat Oct 09 00:26:48 GMT 2021
बाँदरले खेतीपाती नास गरेर गाउँमा आतंक मच्चाउन थालेपछि बैतडीको दशरथचन्द नगरपालिका–५, ६, ८ र १० का १ हजारभन्दा बढी परिवार गाउँबाट विस्थापित भएका छन् ।
भारतबाट नेपाली सिमानाका झुलाघाटमा छोडिएका बाँदरले खेतीपाती मात्र होइन, भान्साकोठामा पकाएको खाना समेत खोसेर खान थालेपछि दशरथचन्द नगरपालिका–८ धौल्याली गाउँका टेकराम टमाटा, चन्द्री टमाटा र शिवराम टमाटा लगायत दर्जनौं परिवार भारत पलायन भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)