मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रविको पक्षमा मुद्दा लडेका वकिलहरू बारको चुनावमा पनि गोलवद्ध

barnanmedia.com · Thu Mar 06 21:59:51 GMT 2025

नेपाल बार एशोसिएसनको चुनावमा रोचक संयोजक जुरेको छ।

रास्वपा सभापति रवि लामिछानेविरुद्ध पोखरा, बुटवल, चितवन र काठमाडौंमा सहकारी ठगी मुद्दा चल्दा पक्षको बहसमा उत्रिएकाहरू चुनावमा पनि एक ठाउँमा उभिएका छन्। माओवादी निकट कानुन व्यवसायीहरुको संगठन आरपीएलबाट रमण श्रेष्ठ अध्यक्षका उम्मेदवार बन्द प्रस्तावक वरिष्ठ अधिवक्ता शम्भु थापा र समर्थकमा वरिष्ठ अधिवक्ता सुशिलकुमार पन्त छन्। यसरी यी तीनै वरिष्ठ अधिवक्तालाई एक ठाउँमा ल्याउने काम गरिदिएको हो, पछिल्लो सत्ता समीकरण र सहकारी ठगीसम्बन्धी मुद्दाले।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)