मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

दोस्रो सेमिफाइनलमा अर्जेन्टिना र कोलम्बिया खेल्दै

ekagaj.com · Tue Jul 06 00:32:27 GMT 2021

काठमाडौँ : कोपा अमेरिका फुटबलको दोस्रो सेमिफाइनलमा अर्जेन्टिना र कोलम्बिया खेल्दैछन् । खेल अहिले केहीबेरपछि सुरु हुनेछ ।

कोलम्बिया प्रतिष्पर्धात्मक रुपमा बलियो टिम भएकाले दोस्रो सेमिफाइनल रोचक हुने अनुमान छ । कोपामा यसपटक चार गोल गरिसकेका लियोनल मेस्सीले अर्जेन्टिनालाई फाइनल पुर्याउने धेरैको अपेक्षा छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)