शुरु भयो कार्तिकस्नान, तुलसीको मठमा किन बालिन्छ आकाशदीप र पातालदीप
thahakhabar.com
काठमाडौं : आश्विन शुक्ल पूर्णिमासँगै ‘कार्तिकस्नान’ शुरु भएको छ। सनातन हिन्दु धर्मावलम्बी चान्द्रमासको कात्तिक महिनाभर कार्तिकस्नान गरी भगवान् विष्णुको आराधना गर्छन्।
चान्द्रमानको पात्रोअनुसार आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिकस्नान गर्ने परम्परा छ।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)