माविस्तरीय विज्ञान प्रदर्शनी तथा प्रतिभा पहिचान कार्यक्रम गरिने
deshsanchar.com · Mon May 19 17:15:06 GMT 2025

हुम्ला – हिमाली जिल्ला हुम्लामा जिल्ला स्तरमा विज्ञान प्रदर्शनी तथा प्रतिभा पहिचान प्रदर्शनी हुने भएको छ। सामाजिक विकास कार्यालयको आयोजनामा उक्त प्रदर्शनी गर्न लागेको हो।
एउटा विद्यालयमा कक्षा ९ र १० का विद्यार्थीहरुले प्रदर्शनीमा सहभागीता जनाउन पाउने सामाजिक कार्यालयका प्रमुख हर्क वस्नेतले जानकारी दिँदै विज्ञान प्रदर्शनी तथा प्रतिभा पहिचान कार्यक्रम जेठ ११ गते १० वजे जिल्ला समन्वय समितिमा आयोजना गरिने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)