वायुसेवा निगमको सञ्चालक नियुक्तिमा सर्वोच्चको परमादेश, 'पिक एन्ड चुज' प्रक्रिया त्रुटिपूर्ण रहेको ठहर
lokaantar.com

सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमको सञ्चालक समिति सदस्य नियुक्तिमा योग्यताक्रम मिचेर गरिएको सरकारी निर्णयलाई बदर गरिदिएको छ ।
न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र शान्तिसिंह थापाको संयुक्त इजलासले २०८३ जेठ २९ गते यस्तो संक्षिप्त आदेश जारी गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)