नवनियुक्त प्रधानन्यायाधीश शर्माले भने: न्यायपालिकामा कुनै पनि प्रकारको हस्तक्षेप स्वीकार गरिने छैन
barnanmedia.com · Tue May 19 15:26:01 GMT 2026

नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्याय सम्पादन प्रक्रियाको मर्यादामा कुनै प्रकारको हस्तक्षेप स्वीकार नगर्ने दाबी गरेका छन्।
राष्ट्रपति कार्यालय शीतलनिवासमा शपथ ग्रहण गरेर सर्वोच्च अदालतमा पदवहाली गर्दै प्रधानन्यायाधीश शर्माले न्यायपालिकाको संस्थागत स्वतन्त्रता, न्यायाधीशहरूको व्यावसायिक निष्पक्षता तथा न्याय सम्पादन प्रक्रियाको मर्यादामा कुनै प्रकारको हस्तक्षेप स्वीकार नगर्ने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)