काठमाडौं उपत्यकाका अव्यवस्थित तार व्यवस्थापन तीव्र बनाइँदै
barnanmedia.com · Fri Jun 12 10:52:35 GMT 2026

काठमाडौं उपत्यकामा अव्यवस्थित रूपमा झुन्डिएका, लत्रिएका तथा प्रयोगविहीन तार व्यस्थापनलाई तीव्रता दिइएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको पहल तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समन्वयमा काठमाडौं उपत्यकामा दूरसञ्चार र इन्टरनेटका अव्यवस्थित तार व्यवस्थापन गर्ने अभियानलाई तीव्रता दिइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)