मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

फेरि पनि एमालेभित्रकै राजनीति निर्णायक

onlinekhabar.com · Mon May 10 18:33:32 GMT 2021

२७ वैशाख, काठमाडौं । प्रतिनिधिसभामा विश्वासको मत लिन नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । सोमबार अपरान्ह प्रधानमन्त्री ओली पदमुक्त भए लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार दुई वा दुई भन्दा बढी भन्दा दलको सरकार गठन गर्न आह्वान गरेकी छन् ।

राष्ट्रपति भण्डारीले तीन दिनको समय दिएकाले अबको राजनीतिक कोर्स नयाँ सरकार गठनतिर केन्द्रीत हुनेछ । अर्थात्, संसदमा सांसदहरुको जोडघटाऊ शुरू भयो । सांसदहरुको तानातान र नेताहरूबीच भेटवार्ता सघन अब हुने प्रष्ट छ ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)