गंगालाल अस्पतालमा ८६ जना बिरामीको कोरोना परीक्षण गर्दा २६ जनामा संक्रमण पुष्टि
deshsanchar.com · Tue Apr 18 14:08:31 GMT 2023
काठमाडौँ – काठमाडौँको बाँसबारीस्थित शहीद गंगालाल हृदय रोग केन्द्रमा उपचारका लागि पुगेका बिरामीको कोरोना परीक्षण गर्दा २६ जनामा संक्रमण पुष्टि भएको छ।
स्रोतका अनुसार मंगलबार ८५ जना बिरामीको कोरोना परीक्षण गर्दा २६ जनामा संक्रमण देखिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)