मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

घरजग्गा व्यवसायीमा बढ्न थाल्यो आत्मविश्वास

ekantipur.com · Fri Feb 16 01:21:33 GMT 2024

काठमाडौँ — गत आर्थिक वर्षको माघ महिनाको तुलनामा चालु आर्थिक वर्षको माघमा घरजग्गा कारोबार र कित्ताकाट बढेको छ । तर राजस्व भने घटेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार राजस्व संकलन ८.७५ प्रतिशतले घटेको छ । कित्ताकाट र कारोबार भने क्रमशः १४०.९९ र २०.१५ प्रतिशतले बढेको विभागले जनाएको छ ।

गत आर्थिक वर्षको माघमा ३ अर्ब ६९ करोड ९६ लाख रुपैयाँ राजस्व उठ्दा यस वर्षको माघमा ३ अर्ब ३७ करोड ५७ लाख रुपैयाँ राजस्व उठेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)