मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

नदी किनारवासीको व्यथा

news24nepal.tv · Fri May 05 00:30:09 GMT 2023

कञ्चनपुर। स्थानीय सरकारले बाढी र डुबान प्रभावित घरपरिवारको उचित व्यवस्थापन गर्न नसक्दा सुदूरपश्चिमका अधिकांश नदी किनारमा अव्यवस्थित बसोवास गर्नेहरुको संख्या बढिरहेको छ ।

प्राकृतिक प्रकोप मात्रै नभई मुक्तकमैया रहेकाहरुलाई समेत व्यवस्थित नगरिँदा अव्यवस्थित बसोवासीको संख्या थप बढेको दखिन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)