मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेस नयाँ नेतृत्व चुन्न आज चुनाव, १३४ पदमा भिड्दै छन् यी ४९१ जना (नामसहित)

nepalkhabar.com · Sun Dec 12 23:57:12 GMT 2021

नेपाली कांग्रेसको नयाँ केन्द्रीय नेतृत्व चुन्न आज (सोमबार) चुनाव हुँदै छ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार आज बिहान ८ बजे मतदान सुरु हुनेछ भने साँझ ५ बजेसम्म जारी रहनेछ। जसमा ४ हजार ७ सय ४३ मतदाता सहभागी हुँदै छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)