मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गभर्नर नियुक्ति : देउवामाथि दबाब बढाउँदै ओली

onlinekhabar.com · Mon May 19 18:47:04 GMT 2025

५ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दैनिक कार्य तालिकामा सोमबार साँझ मन्त्रिपरिषद् बैठक राखेका थिए । प्रधानमन्त्रीको तालिकामा मन्त्रिपरिषद् बैठक बस्ने भनिए पनि मन्त्रीहरूलाई जानकारी भने दिइएको थिएन ।

यद्यपि जुनसुकै बेला मन्त्रिपरिषद् बस्ने खबर आउन सक्ने भएकाले मन्त्रीहरू सतर्क थिए । तर, साँझसम्म मन्त्रिपरिषद् बैठकको खबर मन्त्रीहरूसम्म पुगेन ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)