मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

टी-२० विश्वकपमा आज भारत र पाकिस्तानबीच भिडन्त

kharibot.com · Sun Oct 24 00:35:00 GMT 2021

काठमाडौँ । आइसीसी टी-२० विश्वकप अन्तर्गत आज भारत र पाकिस्तानबीच खेल हुदै छ ।

दुईपक्षिय क्रिकेट अहिले नभएको अवस्थामा भारत र पाकिस्तान आइसीसीका प्रतियोगितामा मात्र आमने सामने हुने हुनाले क्रिक्त प्रेमीको यस खेलप्रति विशेष चासो रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)