गृहजिल्लाको चुनावी अभियानमा व्यस्त प्रधानमन्त्री देउवा
nepallive.com · Fri Nov 04 00:48:00 GMT 2022
काठमाडौं – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृहजिल्ला डडेलधुरामा छन्। निर्वाचन आयोगले तोकेअनुसार बिहीबार (साउन १७ गते)देखि चुनाव प्रचार सुरु भएको छ।
देउवाले बिहीबार डडेलधुरा सदरमुकाम अमरगढी (बसपार्क)मा आयोजित चुनावी सभालाई सम्बोधन गरे। नेपाली कांग्रेस जिल्ला कार्यसमिति डडेलधुराका अनुसार शुक्रबार देउवा २ वटा चुनावी सभामा सहभागी हुनेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)