प्रधानमन्त्री र राष्ट्रसंघीय महासचिवबीच भेटवार्ता
nayapatrikadaily.com · Tue Jul 25 00:11:00 GMT 2023
संक्रमणकालीन न्याय टुंग्याउन राष्ट्रसंघ र सम्बद्ध निकायको सहयोगका लागि प्रधानमन्त्रीको अपेक्षा, पूर्णता दिने प्रयासमा पनि सहयोग गर्ने महासचिवको आश्वासन
संयुक्त राष्ट्रसंघीय खाद्य प्रणालीसम्बन्धी शिखर सम्मेलन २०२३ मा भाग लिन इटालीको रोम पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसबीच भेटवार्ता भएको छ । सोमबार भएको भेटमा प्रधानमन्त्री प्रचण्डले नेपाल सरकारले संक्रमणकालीन न्याय टुंग्याउन लिएको पहलबारे जानकारी दिँदै राष्ट्रसंघ र सम्बद्ध निकायको सहयोगको अपेक्षा गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)