मालवाहक सवारीको ब्लु बुकमा अब भारवहन क्षमता अनिवार्य खुलाउनुपर्ने
ratopati.com · Fri Jun 12 11:12:00 GMT 2026

काठमाडौँ । यातायात व्यवस्था विभागले मालवाहक सवारी साधनहरूको ब्लु बुक (सवारी दर्ता किताब) मा भारवहन क्षमता स्पष्ट रूपमा उल्लेख गर्न देशभरका यातायात व्यवस्था कार्यालयहरूलाई निर्देशन दिएको छ ।
विगतमा ब्लु बुकमा ‘कुल वजन’ मात्र लेखिँदा सवारीको वास्तविक भारवहन क्षमता (लोड बोक्ने क्षमता) का सम्बन्धमा अन्योल देखिएकाले विभागले यस्तो स्पष्ट निर्देशन जारी गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)