गुल्मी अस्पतालमा उपचारका क्रममा बालिकाको मृत्यु भएपछि छानबिन समिति गठन
nepalpress.com · Tue Aug 29 16:24:12 GMT 2023
रुपन्देही । मंगलबार गुल्मी अस्पतालमा उपचारका क्रममा ७ वर्षकी बालिका मृत्यु भएपछि भएको विषय छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ ।
सोमबार अस्पतालमा ल्याइएकी अर्घाखाँचीको छत्रदेव गाउँपालिका–७ काउलेकी ७ वर्षकी प्रशंसा मरासिनीको मंगलवार बिहान उपचारको मृत्यु भएको थियो । बालिकाका आफन्तले चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै प्रदर्शन गरेपछि मंगलबार दिनभर गुल्मी अस्पताल तनावग्रस्त बनेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)