फिफा विश्वकप : घरेलु टोली क्यानाडा र अमेरिकाको म्याच–डे
neplays.com · Fri Jun 12 11:14:00 GMT 2026
काठमाडौं। आयोजकद्धय अमेरिका र क्यानाडाले शुक्रबार मध्यरातिबाट आफ्नो विश्वकप अभियान सुरु गर्नेछन् । क्यानाडाले राति १२ः४५ बजे हुने खेलमा युइएफए छनोटबाट अप्रत्याशित रुपमा छनोट भएको बोस्निया एन्ड हर्जोगोभिनासँग खेल्नेछ भने अमेरिकाको भेट १६ वर्षपछि विश्वकपमा फर्किएको पाराग्वेसँग हुनेछ ।
क्यानाडा भर्सेस बोस्निया एन्ड हर्जोगोभिना (टोरोन्टो रंगशाला)
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)