शव यात्रामा सहभागी प्यालेस्टिनी र इजरायली सेनाबीच झडप
nepallive.com · Thu Jul 29 16:45:00 GMT 2021
काठमाडौं- इजरायली सैनिकले आफ्नो कब्जामा रहेको वेस्ट बैंकमा मारिएका बालकको शव यात्रामा सहभागी प्यालेस्टिनीमाथि अश्रुग्यास, रबरको गोली र स्टन ग्रेनेड प्रहार गरेका छन्।
वेस्ट बैंकको बेट उम्मार सहरमा बुधबार आफ्नो बुबा हब्रोनसँग कारमा यात्रा गरिरहेका १२ वर्षका मोहम्मद अल अलामीलाई इजरायली सैनिकले गोली हानेर हत्या गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)