एक महिना थपियो कारोबार मिसम्याच भएका कम्पनीको सच्याउने मिती
corporatenepal.com · Mon May 01 16:38:01 GMT 2023
काठमाडौं। आन्तरिक राजस्व विभागले कारोबार मिसम्याच भएका कम्पनीको सच्याउने मिति थप गरेको छ। विभागले चैत मशान्तसम्म रहेको म्याद बैशाख मशान्तसम्म थप गरेको हो।
विगत आर्थिक वर्षहरुमा पुर्वानुमानित डे१ तथा डे२ आय विवरण र कर दाखिला गरेका करदाताको फरक परेको रकम सच्याउन पाइनेछ। आ.व. २०७७/७८ सम्मको कारोबार मिलान गर्न पाइने विभागले बताएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)