ऋणको बोझले थलियो रंगशाला
annapurnapost.com · Wed Mar 22 00:26:05 GMT 2023
भरतपुर महानगरपालिका–१५ शान्ति चोकमा रहेको रंगशालाका ६ ब्लक रहेको प्यारापिटमध्ये चारवटाको पहिलो चरणको काम सकिएको छ। दर्शक बस्ने १६ मध्येचार तहको सिँढी बनेको छ।
चितवन : गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण डेढ वर्षदेखि रोकिएको रोकियै छ। धुर्मुस–सुन्तली फाउन्डेसनले ऋण लागेका कारण बनाउन नसक्ने भन्दै हात उठाएपछि काम ठप्प भएको हो। उक्त संस्थाले परियोजनाको स्वामित्व लिन सरकारलाई आग्रह गरे पनि ऋणको भार कसले बोक्ने भन्ने टुंगो लागेको छैन। ऋण तिर्ने उपायको टुंगो नलाग्दा भरतपुर महानगरपालिकाले काम बढाउन सकेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)