मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नेपालमै उत्पादन हुँदै ‘लम्पी स्किन’ विरुद्धको खोप

gorkhapatraonline.com · Sun Dec 31 00:56:02 GMT 2023

काठमाडौँ, पुस १५ गते । गाईवस्तुमा लाग्ने ‘लम्पी स्किन’ विरुद्धको खोप नेपालमै उत्पादन हुने भएको छ ।

कृषि तथा पशु सेवा विभागले ‘लम्पी स्किन’ विरुद्धको खोप उत्पादन गर्ने तयारी गरिरहेका बेला एक निजी कम्पनी हेस्टर बायो साइन्स नेपालले उत्पादन पनि सुरु गरिसकेको छ । हेस्टरले खोप उत्पादनको परीक्षणसमेत गरेर त्यसको अनुमतिका लागि दुई हप्ताअघि औषधी व्यवस्था विभागमा निवेदन पनि दिइसकेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)