मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

साफ च्याम्पियनसिपमा नेपालले आज भारतको सामना गर्दै, प्रशिक्षक भन्छन्- डराएर खेल्दैनौं

kharibot.com · Sat Oct 09 23:25:00 GMT 2021

काठमाडौँ । नेपालले जारी साफ च्याम्पियन्सिपमा सुखद शुरुवात गरेको छ । नेपालले शुक्रबार आयोजक माल्दिभ्सलाई १-० गोल अन्तरले र श्रीलंकालाई ३-२ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा लगातार दुई खेल जितेर उत्कृष्ट शुरुवात गरेको हो ।

यसैक्रममा आज नेपालले भारतको सामना गर्दै छ । खेल नेपाली समय अनुसार राति ९: ४५ मा हुदै छ । खेलको एक्शन स्पोर्ट्सले प्रत्यक्ष प्रशारण गर्दै छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)