मोबाइल नष्ट गरिएको घटनाप्रति व्यवसायीको आपत्ति, कारबाहीको माग
kalakarmi.com · Fri Jun 12 11:17:17 GMT 2026

काठमाडौं- सिरहामा परीक्षाका क्रममा जफत गरिएका करिब ५०० थान मोबाइल फोन र स्मार्ट वाच स्थानीय प्रशासनले पानीमा डुबाएर नष्ट गरेको घटनाप्रति मोबाइल व्यवसायीहरूले आपत्ति जनाएका छन् ।
शुक्रवार नेपाल मोबाइल व्यवसायी महासंघले आयोजना गरेको ‘मेरो मोबाइल, मेरो डेटा: खै सुरक्षा ? विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरूले उक्त घटनालाई कानुनी र नैतिक दुवै दृष्टिले गम्भीर विषय भएको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)