गैरआवासीय नेपाली चिकित्सकको लाइसेन्स खारेजीको निर्णयबाट किन पछि हट्यो काउन्सिल ?
baahrakhari.com · Tue May 19 15:51:00 GMT 2026

काठमाडौं । नेपाल मेडिकल काउन्सिल गैरआवासीय नेपाली चिकित्सकहरूको लाइसेन्स खारेज गर्ने निर्णयबाट पछि हटेको छ ।
काउन्सिलको गत वैशाख २९ गतेको पूर्ण बैठकले दर्ता किताबबाट ३६ गैरआवासीय चिकित्सक हटाउने निर्णय गरेको थियो । तर, त्यसमा पुनर्विचार गर्दै निर्णय कार्यान्वयन रोक्ने निर्णय गरेको हो । काउन्सिलले नेपाली नागरिकता परित्याग गरी विदेशी राहदानी लिएकालाई हटाउने निर्णय गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)