हस्तपुरमा दरबार निर्माण भएसंगै पर्यटन प्रवर्द्धन बृद्धी
nepalbahas.com · Fri Jun 12 11:12:32 GMT 2026

हस्तपुरमा दरबार निर्माण भएसंगै पर्यटन प्रवर्द्धन बृद्धी
२९ जेठ, पाँचथर। लिम्बूवानका अन्तिम राजा हिलिहाङ योङहाङले शासन सत्ता सञ्चालन गरेको स्थान हिलिहाङ गाउँपालिका - ४ हस्तपुरमा प्यागोडा शैलीको दरबार निर्माण भएपछि पर्यटकको आकर्षण बढेसँगै आन्तरिक पर्यटन प्रवर्द्धन हुन थालेको छ । धार्मिक, ऐतिहासिक र पुरातात्विक दृष्टिले महत्वपूर्ण हिलिहाङ दरबार क्षेत्रमा पूर्वाधार विस्तार गरिएपछि पर्यटन प्रवर्द्धनको माध्यम बनेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)