मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

पूर्वराजा ज्ञानेन्द्र शाह स्वदेश फर्किँदा विमानस्थलमा देखिएको दृष्य

pahilopost.com · Sat Jul 23 01:32:21 GMT 2022

काठमाडौंः पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रवार नेपाल फर्किएका छन्।

असारको पहिलो साता थाइल्यान्ड गएका शाह शुक्रवार राति नेपाल फर्किएका हुन्। उनी नेपाल फर्किदा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उनका समर्थकले स्वागत गरेका थिए। पूर्वराजा शाहसँगै पूर्व रानी कोमल शाह पनि नेपाल फर्किएकी हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)