संविधान जोगाउँदै गाउँगाउँमा सिंहदरबार पुर्याउन कांग्रेसको जित आवश्यक : प्रकाशमान सिंह
baahrakhari.com · Mon Sep 26 16:54:00 GMT 2022
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री प्रकाशमान सिंहले देशको संविधान जोगाउँदै गाउँगाउँमा सिंहदरबार पुर्याउन आगामी मङ्सिर ४ गतेको निर्वाचनमा कांगेसको बहुमत आवश्यक भएको बताएका छन् ।
आज नेपाली कांग्रेस सूर्यविनायक नगर कार्यसमितिले सूर्यविनायकको गणेशमान वाटिकामा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले मङ्सिर ४ गतेको निर्वाचनमा कांग्रेसको जित सुनिश्चित गर्न जनताको घरघरमा अभियान लिएर जान कार्यकर्तालाई निर्देशन दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)