स्वास्थ्यमा ठूलो जनशक्ति बेरोजगार तर सरकारी क्षेत्रमा छैन अवसर
baahrakhari.com · Wed Feb 01 00:55:00 GMT 2023
काठमाडौं । वर्तमान सरकारको न्यूनतम साझा कार्यक्रममा स्वास्थ्यको पहिलो प्राथमिकतामा भनिएको छ– सबै पालिकामा आधारभूत स्वास्थ्य सुविधा पुर्याउने ।
अनि प्रत्येकपटक नयाँ स्वास्थ्यमन्त्री नियुक्त हुँदा प्रतिबद्धता गर्छन्– दूरदराजका नागरिकसम्म आधारभूत स्वास्थ्य सेवा पुर्याउने ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)