भारतीय अर्बपति गौतम अडानीले गुमाए ४० अर्ब डलर
ukaalo.com · Fri Jan 27 21:31:47 GMT 2023
भारतीय अर्बपति गौतम अडानीको ४० अर्ब डलर गुमाएका छन्। अमेरिकी रिसर्च फर्म ‘हिन्डनबर्ग रिसर्च’को प्रतिवेदनअनुसार अडानीले सेयरमा ४० अर्ब डलर नोक्सानी बेहोरेका हुन्। विश्वको सबैभन्दा धनी व्यक्तिमध्ये फोर्ब्सको सूचीको तेस्रो नम्बरमा रहेका उनी एकैपटक सातौँ नम्बरमा झरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ukaalo.com)