मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

आज बिहानैदेखि काठमाडौं उपत्यकामा हल्का बर्षा

nepalbahas.com · Thu Apr 22 00:35:41 GMT 2021

९ वैशाख, काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहीबार बिहानैदेखि काठमाडौं उपत्यकामा हल्का बर्षा भएको जनाएको छ । महाशाखाका अनुसार अहिले देशमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहको हाे ।

आज देशको प्रदेश २, बागमती प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली र अन्य प्रदेशहरुमा आशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ । महाशाखाको मौसमी बुलेटिन अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)